• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस नेता भीमबहादुर तामाङको आज १३औं स्मृति दिवस

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १६, मंगलवार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सादगी र इमान्दार नेता भीमबहादुर तामाङको आज १३औं स्मृति दिवस। सरल जीवन, त्याग, निष्ठा, सिद्दान्त र आदर्श, राजनीतिलाई सेवाका रुपमा लिने तामाङको प्रवृत्ति आज पनि उत्तिकै अनुकरणिय छ। नेपाली कांग्रेसमा पाँच दशकभन्दा बढि सक्रिय उनी राजनीतिको हरेक क्षण सच्चा लोकतन्त्रवादी भएर नै जीवन विताए ।

    संविधान निर्माणका बेलामा जातिय पहिचानको मुद्दा पेचीलो बन्दै गएको अवस्थामा भीमबहादुरले पहिचानको विषय केहि पनि होईन भन्ने एउटा अतिवादी सोच र जातीय पहिचान वाहेक अरु केही पनि होईन भन्ने अर्को अतिवादी सोचका विचमा ूपहिचान भेटिने जातीय द्वन्द्व मेटीने भन्ने मध्यमार्गी बाटो दुरदर्शी र सान्दर्भिक थियो ।

    विसं १९९० मा दोलखाको जफेमा जन्मिएका तामाङ २००६ सालमा नेपाली काँग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गरेका थिए । लामो समयसम्म प्रवास, जेल जीवन र पार्टीका विभिन्न तहमा रहेर काम गरे । ने

    पाली काँग्रेसको बाह्रौँ महाधिवेसनमा सभापतिका उमेद्वार रहेका तामाङले कानुन तथा संसदीय व्यवस्था मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । आजीवन पार्टीका लागि त्याग गर्नुभएका तामाङ जति समय नेपाली राजनीतिमा सक्रिय रहनुभयो त्यो अवधिभर भौतिक सुख सुविधासमेत लिएनन् ।

    Post Views: 128
    प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार ०९:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • २. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ३. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • ४. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ५. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.