• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रुसका राष्ट्रपतिपुटिनलाई भारतीय प्रधानमन्त्री मोदीले दिए गीता उपहार

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १९, शुक्रबार १०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दुई दिने भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘गीता’ उपहार दिएका छन्। दुई दिने भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली अवतरण गरेका हुन् ।

    मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत पुटिनलाई गीता उपहार दिएको जनाएका छन् । पुटिनलाई गीता उपहार दिँदै गरेको तस्वीर एक्समा राखेर मोदीले लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रुसी भाषामा अनुवादित गीताको एकप्रति भेट गराएँ।’

    मोदीले गीताको उपदेशले संसारभरि रहेका लाखौँ मानिसहरूलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन्। पुटिन र मोदीबीच आज दुई पक्षीय वार्ता हुँदै छ। वार्ता रक्षा र व्यापारमा केन्द्रीत हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    Post Views: 91
    प्रकाशित मिति: २०८२ मंसिर १९, शुक्रबार १०:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.