नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको अवस्थामा अध्यक्षमा केपी ओली र महासचिवमा ओली प्यानलबाट प्रतिष्पर्धामा रहेका शंकर पोखरेलले शुरूआती अग्रता लिएका छन् ।
ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।
महासचिवमा पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।






