नेकपा एमालेको महाधिवेशनमा अध्यक्षका उमेदवार ईश्वर पोखरेलको प्यानलबाट पदाधिकारीमा उमेदवारी दिएका ३ जनाले सुरुवाती अग्रता लिएका छन् ।
उपाध्यक्षका उमेदवार गोकर्ण विष्ट, पमहासचिवका उमेदवार योगेश भट्टराई र सचिवका उमेदवार गोकुल बास्कोटाले सुरुवाती अग्रता लिएका हुन् ।






