• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एमाले अध्यक्षमा तेस्रोपटक केपी ओली विजयी, ईश्वर पोखरेलको प्यानलका विष्ट र भट्टराई मात्र विजयी

"यस्तो छ पदाधिकारीको अन्तिम मत परिणाम  "
  •  नेपाल चौतारी
  • २०८२ पुष ३, बिहीबार १३:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी ओली निर्वाचित भएका छन् । ओली तेस्रोपटक नेकपा एमालेको अध्यक्ष भएका हुन् । अध्यक्षपछिको सवैभन्दा महत्वपूर्ण पद महासचिवमा ओलीको प्यानलबाट उमेदवार बनेका शंकर पोखरेल निर्वाचित भएका छन् ।

    ओलीले १६६३ मत पाए भने अध्यक्ष प्रतिष्पर्धी ईश्वर पोखरेल ५६४ मत पाए । त्यसैगरि महासचिवमा पोखरेलले १२२८ मत पाए भने महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डेले ९९९ मत पाए ।

    उपाध्यक्षमा ईश्वर पोखरेलको प्यानलबाट उमेदवार बनेका गोकर्ण विष्ट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरि पोखरेलको प्यानलबाट उपमहासचिवको उमेदवार बनेका योगेश भट्टराई पनि निर्वाचित भएका छन् ।

    यस्तो छ पदाधिकारीको अन्तिम मत परिणाम:

     

    अध्यक्ष
    ईश्वर पोखरेल :  ५६४
    केपि शर्मा ओलि : १६६३
    उपाध्यक्ष
    अरुण नेपाल : ४४३९
    गुरु प्रसाद बराल : ११३७
    गोकर्ण राज विष्ट : १३६८
    टकं प्रसाद कार्की : ३५८
    पर्शुराम मेघि गुरुङ्ग :४६१
    पृथ्वी सुव्वा गुरुङ : १७३७
    भिम प्रसाद आचार्य : २६५
    रघु जी पन्त : १२५८
    रामबहादुर थापा बादल : १५१६
    विन्दा पाण्डे : ९२१
    विष्णु प्रसाद पौडेल : १६७५
    महासचिव
    शंकर पोख्रेल : १२२८
    सुरेन्द्र प्रसाद पाण्डे : ९९९
    उपमहासचिव
    आनन्द प्रसाद पोख्रेल : ६३५
    योगेस भट्टराइ : १३४८
    रघुविर महासेठ : १३६८
    राजेन्द्र प्रसाद गौतम : २७०
    लेखराज भट्ट : १४५२
    विष्णु प्रसाद रिमाल : १०९१
    वैजनाथ चौधरी : १७
    सचिव
    अग्नि प्रसाद खरेल : ७१६
    इन्द्रलाल साप्कोटा : ४०५
    कर्णबहादुर थापा : ८४७
    कृष्ण गोपाल श्रेष्ठ : ६२५
    खगराज अधिकारी : १३३१
    गोकुल प्रसाद बास्कोटा : १०३०
    छविलाल विश्वकर्मा : १५०६
    ठाकुर प्रसाद गैरे : ८८३
    पद्मा कुमारी अर्याल : १५३०
    पुर्सोतम पौडेल : ४६२
    पेम्वा लामा स् ४९३
    भानुभक्त ढकाल : ११०८
    महेश बस्नेत : १५३४
    यमलाल कडेल : ११८५
    रचना खड्का : ८७७
    राजन भट्टराइ : ११८१
    लाल बाबु पण्डित : ७९६
    विनोद प्रसाद ढकाल : ६८४
    शेरधन राई : १५०३
    हिक्मत कुमार कार्की  : १३३७

    Post Views: 133
    प्रकाशित मिति: २०८२ पुष ३, बिहीबार १३:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • २. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ३. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ४. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ४. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    • ५. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.