• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

निर्वाचनमा होमिँदै दलहरु

"समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने आज अन्तिम दिन "
  •  नेपाल चौतारी
  • २०८२ पुष १४, सोमबार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आसन्न प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु आफ्ना तर्फबाट नामावली टुंग्याउने अन्तिम तयारीमा रहेका हुन् ।

    आजसम्म बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म आयोगले छानवीन गर्नेछ । त्यसमा देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई आयोगले समय दिनेछ । सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ ।आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन गर्नेछ ।

    अहिलेसम्म  तीन वटा साना दलका एक सय ३४ जनाले बन्द सूची पेश गरिसकेको पनि आयोगले जनाएको छ । हिजो नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीले बन्द सूची पेश गरेका आयोगले जनाएको छ ।
    मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलहरुले आज बन्द सूची बुझाउँने तयारी गरेका छन् । कांग्रेसले आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट समानुपातिक तर्फको बन्दसूचीमा समावेश हुने उम्मेदवारको नामावली टुङ्ग्याउने तयारीमा छ ।

    त्यस्तै नेकपा एमालेको हिजो बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक तर्फका उम्मेदवारको नाम टुङ्ग्याउने जिम्मेवारी दिएको छ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ ।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ पुष १४, सोमबार ०८:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
    काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु
    गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
    Advertisement
    ताजा अपडेट
    • १. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    • २. शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    • ३. काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु

    • ४. गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

    • ५. ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.