• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २९, आईतवार १३:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ।

    प्रतिनिधि सभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेसँगै सभापति चयन प्रक्रिया अघि बढेको हो।

    सार्वजनिक लेखा समिति २६ सदस्यीय रहेको छ र उक्त समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन्। सभापति चयनका लागि दलहरूबीच आन्तरिक छलफल भइरहेको जनाइएको छ।

    सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि निर्धारण गरेका छन्। सो मितिभन्दा अघि नै सहमतिको आधारमा सभापति टुंगो लगाउने प्रयास दलहरूले गरिरहेका छन्।

    सार्वजनिक लेखा समितिमा अमृता बिक, आरेन राई, इन्दिरा राना मगर, ऐन बहादुर महर, कृपा महर्जन, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खुश्बु ओली, गणेश धिमाल, गणेश पराजुली, गणेश सिंह ठगुन्ना, गोविन्द पन्थी, जनक राज गिरी, प्रेमलाल चौधरी, वर्षमान पुन, बुद्धरत्न महर्जन, भरत बहादुर खड्का, महेन्द्रबहादुर शाही, मोहन आचार्य, यज्ञबहादुर बोगटी, योगेश गौचन थकाली, रमेशकुमार सापकोटा, रुकेश रन्जित, विक्रम थापा, विपिनकुमार आचार्य र सिताराम साह सदस्य रहेका छन्।

     

    संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी खर्चको निगरानी तथा नीतिगत कार्यान्वयनको मूल्यांकन गर्ने जिम्मेवारी वहन गर्ने व्यवस्था रहेको छ।

    Post Views: 66
    प्रकाशित मिति: २०८२ चैत्र २९, आईतवार १३:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गृहमन्त्री गुरुङले दिए राजीनामा
    गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच महत्वपूर्ण संवाद
    दुर्गा प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर
    Advertisement
    ताजा अपडेट
    • १. गृहमन्त्री गुरुङले दिए राजीनामा

    • २. गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच महत्वपूर्ण संवाद

    • ३. दुर्गा प्रसाईँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

    • ४. तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

    • ५. युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.