• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ११, शुक्रबार १३:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    महेन्द्रनगर। मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।

    मधेस प्रदेश प्रमुखको कार्यालयले शक्रबार विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

    मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १३:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
    सम्पत्ति जाँचबुझ आयोगको प्रवक्तामा गणेश केसी तोकिए
    हङकङका महावाणिज्यदूत लेखक फिर्ता, २० दिनभित्र हाजिर हुन सरकारको निर्देशन
    Advertisement
    ताजा अपडेट
    • १. राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त

    • २. सम्पत्ति जाँचबुझ आयोगको प्रवक्तामा गणेश केसी तोकिए

    • ३. हङकङका महावाणिज्यदूत लेखक फिर्ता, २० दिनभित्र हाजिर हुन सरकारको निर्देशन

    • ४. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ५. काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.