• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा भजिन्द्र क्षेत्री निर्वाचित

  •  नेपाल चौतारी
  • २०८३ असार ३०, मंगलवार १०:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ अधिवेशनबाट भजिन्द्र क्षेत्री सभापतिमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उपसभापति पुष्पा भुषालको उपस्थितीमा भएको अधिवेशनबाट क्षेत्री सभापतिमा निर्वाचित भएका हुन् ।

    निर्वाचन परिणामअनुसार क्षेत्रीले ८५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण दाहालले ७० मत प्राप्त गरेका छन्।

    सभापतिमा निर्वाचित क्षेत्रीलाई संगठन चलायमान बनाउन र लोकतान्त्रिक तथा पारदर्शी ढंगबाट नेपाली जनसम्पर्क समितिलाई अगाडि बढाउन सक्ने चलायमान नेतृत्वको रुपमा हेरिहेको छ ।  निर्वाचन सम्पन्न भएसँगै नयाँ नेतृत्वको कार्यकालप्रति सदस्यहरूमा उत्साह देखिएको छ।

    समितिको उपसभापतिमा खेमराज देवकोटा र सागर माङ्मु, महामन्त्रीमा डा. केशव थापा र रविप्रताप घिसिङ, सहमहामन्त्रीमा बिजय लामिछाने र शिवराज केसी निर्वाचित भएका छन् । त्यसैगरि नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नबराज सिवाकोटी , गिरीराज कुँवर, डा. संगिता कार्की, बिपिन गुरुङ, डा टिकाराम अर्थाल, जित बहादुर कुंबर निर्वाचित भएका छन् ।

    Post Views: 168
    प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार १०:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.