• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ५, शुक्रबार ०७:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको १११ रुपैयाँ ०२ पैसा र १११ रुपैयाँ ४६ पैसा तथा सिङ्गापुर डलर एकको १२० रुपैयाँ २९ पैसा र १२० रुपैयाँ ७७ पैसा रहेको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७४ पैसा र २२ रुपैयाँ ८३ पैसा, साउदी रियाल एकको ४० रुपैयाँ ७१ पैसा र ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको ४१ रुपैयाँ ९३ पैसा र ४२ रुपैयाँ १० पैसा तोकिएको छ।

    यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको ४१ रुपैयाँ ६१ पैसा र ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ७९ पैसा र ३७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

    साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९७ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको १६ रुपैयाँ १७ पैसा र १६ रुपैयाँ २४ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ९३ पैसा र २४ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको ४९८ रुपैयाँ २६ पैसा र ५०० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको ४०५ रुपैयाँ ४० पैसा र ४०६ रुपैयाँ ९९ पैसा तथा ओमनी रियाल एकको ३९७ रुपैयाँ र ३९८ रुपैयाँ ५६ पैसा तोकिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार यी विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले पछिल्लो दरका लागि केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न सकिने जनाइएको छ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार ०७:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    एटिएमबाट अब एक सय रुपैयाँका नोट पनि निकाल्न पाइने
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.