• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देउवा र कोइरालालाई धोका दिएर गगनसंग जोडिएका चार नेताको जिल्लामा हरिविजोग

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३०, मंगलवार १५:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली कांग्रेस ओखलढुंगामा शेरबहादुर देउवा र शेखर÷शशांक कोइरालालाई धोका दिएर गगन थापाको गुटमा पुगेका चार जना नेताहरूको हरिविजोग हुने भएको छ । देउवा र कोइरालालाई धोका दिदै गगन थापाको गुटमा पुगेका रामहरी खतिवडा, प्रदिप सुनुवार, बालकृष्ण दाहाल र तेजेन्द्र खनालको हरिविजोग हुने भएको छ ।

    खतिवडा देउवाका तर्फबाट पार्टीको केन्द्रीय सदस्य र संविधानसभा सदस्य एवम् प्रतिनिधिसभा सदस्य भइसकेका थिए भने सुनुवार देउवाका तर्फबाट दुई दुई पटक पार्टीको जिल्ला सभापति, केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य तथा कोशी प्रदेशको दुई पटक मन्त्री भए । त्यस्तै दाहाल भने कोइराला परिवारको निकट भएर दुई पटक संविधानसभा सदस्यको उमेदवार बन्ने मौका पाए भने कोइराला पक्षबाट दुई दुई पटक जिल्ला सभापतिको उमेदवार बन्ने मौका पाए । दाहालका पिता सहिद भएपछि उनी कोइराला परिवारको आरक्षण हुर्केका हुन् । पछि दाहाल लामो समय गिरिजाप्रसाद कोइरालाको स्वकिय सचिवका रुपमा काम गरे । खनाल भने देउवा समूहबाट जिल्ला सभापति र अहिले सिद्धिचरण नगरपालिकाको मेयर छन् ।

    यी चार जनाले कोइराला र देउवालाई धोका दिएपछि एकथरी कोइराला र देउवा समूहका कार्यकर्ता चुनदेवी कांग्रेस कार्यालयमा रहेका छन् । सो टोलीको नेतृत्व पूर्व जिल्ला सभापति गोमा केसीले गरेकी छन् । कार्यकर्ता चुनदेवी तिरै छोडेर गगनको शरणमा पुगेका खतिवडा, सुनुवार, दाहाल र खनाललाई गगन थापा निकट ओखलढुंगाका कार्यकर्ताहरूले भने लल्कार्न थालिसकेका छन् ।

    फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका कुमार लुइटेलले गगन थापा पक्षको नेतृत्वको गर्ने गर्दछन् । उनले आइतबार धुम्बबराहीको सुर्य क्याटरिङमा गरेको भेलामा अधिकांशले खतिवडा, सुनुवार, दाहाल र खनाललाई लक्षित गर्दै केन्द्रमा सात भाई जिल्लामा चार भाईलाई नछोड्ने उदघोष गरेका छन् । त्योसंगै सोमबार लुईटेलले सबै आफ्ना टिमका नेता कार्यकर्ता लगेर गगन थापासंगको सामुहिक तस्वीर समाजिक सञ्जालमा भाइरल बनाउदै खतिवडा, सुनुवार, दाहाल र खनाललाई लल्लकार्न थालेका छन् ।

     

    Post Views: 69
    प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार १५:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.