• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

शशांकको प्रश्न- मन्त्री पनि भएको छैन, भ्रष्टाचार पनि गरेको छैन, मेरो घर किन जल्यो ?

  •  नेपाल चौतारी
  • २०८२ आश्विन ४, शनिबार ०६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो घर जलाइएकोमा गुनासो गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै डा कोइरालाले मैले के गल्ति गएको थिए र मेरो घर जल्यो भन्दै प्रश्न गरे । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोइरालाको टोखास्थित घरमा पनि आगजनी भएको थियो ।

    उनले भने – ‘जेनजी भनेको कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो । उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए । तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, चार पटक जिते, मन्त्री पनि भएको छैन । भ्रष्टाचार पनि गरेको छैन । गणेशमानजीको घर जलाइयो, विराटनगरको कोइराला निवास जल्यो, किन जल्यो, कसको माथि यो आक्रोश पोखेको हो । यसको जवाफ मैले दिन सक्दिन । तर आक्रोश त छ ।’

    डा. कोइरालाले यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत नगरेको बताउदै सरकार संबिधान अनुसार नभएको उल्लेख गर्दै संयमता पुर्वक अगाडी बढ्नु पर्ने भएको बताए ।

    Post Views: 43
    प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार ०६:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
    Advertisement
    ताजा अपडेट
    • १. सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने

    • २. आजदेखि रात्रिकालीन बससेवा सञ्चालन

    • ३. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • ४. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ५. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ५. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.