• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मोतिबिन्दु रोकथामका पाँच प्रकारका खानेकुरामा सावधानी अपनाउन जरुरी

  •  नेपाल चौतारी
  • २०८२ आश्विन १८, शनिबार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आँखाको स्वास्थ्यमा खानपानले आँखाको स्वास्थ्यमा ठुलो असर गर्ने देखिएको छ। अमेरिकी स्वास्थ्य संस्था नेशनल इन्स्टिच्यूट अफ हेल्थ एनआइएचले गरेको अध्ययन अनुसार बढी नुनिलो र बोसोयुक्त आहार खाने व्यक्तिमा मोतिबिन्दुको जोखिम उच्च पाइएको छ। विशेषज्ञका अनुसार, दृष्टि धमिलो बनाउने मोतिबिन्दु रोकथामका पाँच प्रकारका खानेकुरामा सावधानी अपनाउन जरुरी देखिएको छ ।

    पहिलो तारेको र फास्टफुड : चिप्स, फ्राइड चिकन र प्याकेट स्न्याक्समा हुने अस्वस्थ बोसोले आँखाको लेन्समा प्रोटिन बिगार्छ। दोश्रो चिनी धेरै भएको खाना र पेय : सोडा, मिठाई वा पेस्ट्रीजस्ता पदार्थले रगतमा चिनी बढाएर लेन्स धमिलो बनाउँछ। तेस्रो रातो मासु र प्रोसेस्ड मासु : बोसो र संरक्षकयुक्त मासुले अक्सिडेटिभ स्ट्रेस बढाउँछ। चौथो बढी नुन : डब्बाबन्द खाना वा स्न्याक्समा हुने नुनले लेन्सको तरल सन्तुलन बिगार्छ। पाँचौ परिष्कृत अन्न र अत्यधिक मदिरा : सेतो रोटी, पास्ता तथा बढी मदिराले लेन्सलाई क्षति पुर्‍याउँछ।

    विशेषज्ञहरूले ताजा तरकारी, पुरा अन्न, दाल, माछा, कुखुरा तथा पर्याप्त पानी सेवन गर्न सुझाव दिएका छन्। नियमित आँखा परीक्षण र पौष्टिक आहारले मोतिबिन्दुबाट दीर्घकालीन सुरक्षा दिन सक्ने जनाइएको छ। इण्डिया टुडेबाट

    Post Views: 107
    प्रकाशित मिति: २०८२ आश्विन १८, शनिबार ०८:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.