• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

युक्रेनमाथि रुसको भीषण आक्रमण, कम्तिमा ११ जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २३, आईतवार ०८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुसले युक्रेनमा ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएर भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।

    युक्रेनको वायुसेनाले रुसी सेनाद्वारा स्थानीय समय शनिबार रातभर ५ सय ३ मिसाइल प्रक्षेपण गरिएका पत्ता लगाएको थियो। त्यसमा ४५ मिसाइल र ४५८ ड्रोन समावेश थिए। तीमध्ये अधिकांश मिसाइल प्रतिरक्षालाई छल्दै पार भएका थिए । जम्मा नौवटा मात्र सफलतापूर्वक खसालिएका थिए।

    ४ सय ६ ड्रोन रोक्न युक्रेनी वायुसेना सफल भएको दाबी गरिएको छ। रुसी आक्रमण मुख्यत गरि ग्यास र विद्युत् पूर्वाधारमा केन्द्रित थिए। सोही कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ।

    करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न खोजिने कूटनीतिक प्रयास क्रमशः कमजोर हुँदै गएको सन्दर्भमा यी घटनाको भएको अलजजिराले जनाएको छ। युक्रेनमा कठोर जाडो नजिकिँदै गर्दा रुसको यो हमला युद्धको अर्को रणनीतिक अभियानको हिस्सा भएको जनाइएको छ।

    Post Views: 123
    प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतवार ०८:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.