• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो आफ्नै निवासबाट पक्राउ

  •  नेपाल चौतारी
  • २०८२ मंसिर ६, शनिबार १८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई शनिबार ब्राजिलको राजधानीस्थित आफ्नै निवासमा पक्राउ गरिएको छ। संघीय प्रहरीले एक वक्तव्य जारी गर्दै प्रहरी स्वयंले माग गरेको र सर्वोच्च अदालतले स्वीकृत गरेको रोकथामात्मक पक्राउ पुर्जी कार्यान्वयन गरेको जनाएको छ। उनलाई ब्रासिलियास्थित आफ्नै घरबाटै पक्राउ गरिएको हो।

    सीएनएनकाअनुसार, बोल्सोनारोका जेठा छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले पूर्व राष्ट्रपतिको अपार्टमेन्ट रहेको आवासीय परिसर अगाडि आयोजना गरेको निगरानीरधरना कार्यक्रमका कारण प्रहरीद्वारा रोकथामात्मक पक्राउको अनुरोध गरिएको हो।

    बोल्सोनारोलाई यसै वर्ष २०२२ को निर्वाचनमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि पनि सत्तामा टिकिरहने योजना बनाएको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको थियो। उनी हाल घरमै नजरबन्दमा रहेका थिए।

    उनीमाथि कू योजना बनाएको मात्रै होइन, सशस्त्र आपराधिक समूहमा सहभागिता, बल प्रयोग गरेर ब्राजिलको लोकतान्त्रिक व्यवस्था अन्त्य गर्ने प्रयास, सरकारी संस्थामाथि हिंस्रक हमला र सन् २०२३ जनवरी ८ मा उनका समर्थकहरूले सरकारी भवनहरू तोडफोड गर्दा सुरक्षित गरिएको सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा पनि दोषी ठहर गरिएको थियो।

    Post Views: 90
    प्रकाशित मिति: २०८२ मंसिर ६, शनिबार १८:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.