• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भानुभक्तलाई उपमहासचिव उमेदवार बनाएपछि विष्णु पौडेल असंतुष्ट, लेखराजले अस्वीकार गरे सचिवको उमेदवार बन्न

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २९, सोमबार १२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा भानुभक्त ढकाललाई उपमहासचिव बनाएको भन्दै नेता विष्णु पौडेल पक्ष असन्तुष्ट बनेको छ। पौडेल ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार छन् । ढकाललाई उपमहाचिव बनाउन महासचिव पदका उम्मेदवार शंकर पोखरेल हावि भएको पौडेलको बुझाई छ ।

    पोखरेलले आफू महासचिवमा सुरक्षित बन्दै यसअघिका सचिवहरू पद्मा अर्याल, लेखराज भट्ट र छविलाल विश्वकर्मालाई छोडेर भानुभक्त ढकाललाई उपमहासचिवमा उम्मेदवार बनाएपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो। सचिव भइसकेका अर्याल भट्ट र विश्वकर्मालाई छोडेरस्थायी कमिटी सदस्य भानुभक्तलाई उपमहासचिव उम्मेदवार बनाएपछि पौडेलले असंतुष्टी जनाएका हुन् ।

    यसैबीच ओली समूहबाट सचिवमा नाम फाइनल गरिएका लेखराज भट्टले आफू उम्मेदवार नबन्ने बताएका छन्। नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ओलीले पदाधिकारीको नाम टुंगो लगाएका थिए। उनी पूर्वमाओवादी पृष्ठभूमिका हुन्।

    Post Views: 147
    प्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार १२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    Advertisement
    ताजा अपडेट
    • १. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • २. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ३. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ४. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.