• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

देउवाले महामन्त्रीद्वयसँग भने– ‘पार्टी नफुटाउनुस्, टिकटमा हस्ताक्षर मेरा लागि महत्वपूर्ण होईन ।’

  •  नेपाल चौतारी
  • २०८२ पुष ३०, बुधबार १०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी नफुटाउन आग्रह गरेका छन् । पार्टी विभाजनतर्फ उन्मुख भईरहेका बेला आज बिहान भएको छलफलमा सभापति देउवाले महामन्त्रीद्वयसँग उक्त आग्रह गरेका हुन् । पार्टीको एकता जोगाउनका लागि आफु दृढ रहेको बताउँदै सभापति देउवाले प्रतिनिधि सभाको निर्वाचनमा अरु नै नेताको हस्ताक्षर गर्ने अधिकार दिन पनि आफु तयार रहेको बताएको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
    “सबैको सहमतिले केन्द्रीय समितिले गरेको निर्णय अनुसार देउवाको हस्ताक्षरमा टिकट पठाएको हो । हस्ताक्षरकै कारणले सहमतिमा अप्ठेरो पर्छ भने पार्टी एकताका लागि मेरो हस्ताक्षर महत्वपूर्ण कुरो होईन । पार्टीको जुनसुकै नेताहरुलाई हस्ताक्षर दिएर पनि पार्टी एक ठाउँमा रहन सक्छ भने मेरो तर्फबाट समस्या छैन ।” देउवाको भनाई उद्यृत गर्दै महतले भने ।
    देउवाको भनाइपछि महामन्त्रीद्वय विशेष महाधिवेशन पक्षधर साथीहरूसँग छलफल गर्नुपर्छ भनेर देउवा निवासबाट बाहिरिएका छन् । महामन्त्रीद्वयको अगुवाईमा काठमाडौंको भृकुटी मण्डपमा ४ दिनदेखि नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै विशेष महाधिवेशन भईरहेको छ । महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भन्दै उम्मेदवारको मनोनयन दर्ता कार्य पनि चलिरहेको छ ।

    Post Views: 232
    प्रकाशित मिति: २०८२ पुष ३०, बुधबार १०:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    Advertisement
    ताजा अपडेट
    • १. एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    • २. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ५. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.