नेपाली काङ्ग्रेसले महामन्त्री गगन थापा सहितलाई ५ बर्षका लागि पार्टिबाट कारवाही गरेको छ । केन्द्रीय समिती बैठकले गगन थापा सहित अर्का महामन्त्री बिश्वप्रकाश शर्मा र सह महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि काङ्ग्रेसको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।
बिशेष महाधिवेशन पक्षका अन्यलाई आ- आफ्नै पार्टी भुमिकामा फर्कन पनि बैठकले आग्रह गरेको छ । यो सङ्गै अब काङ्ग्रेस बिभाजन हुने निस्चित भएको छ ।






