• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

नेपाली कांग्रेस कार्यसम्पादन र अनुशासन समिति बैठक आज बस्दै होला त पूर्णबहादुर लाई कारवाही ?

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २, बुधबार ०६:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । समसामयिक राजनीति, संसदीय दलको नेता चयन , पार्टीले मंगलवारदेखि शुरु गरेको जरा अभियान लगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    दिउँसो २ बजे बस्ने कार्यसम्पादन समितिको बैठक अघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ । अनुशासन समितिको बैठकले पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको भन्दै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको सिफारीस गर्ने बताईएको छ । खड्काले गत चैत्र ३० गते कार्यवाहक सभापतिकै हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि कांग्रेसले कारबाहीको तयारी गरेको हो ।

    अनुशासन समितिले यसअघि नै खड्कालाई कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरहेड दुरुपयोग नगर्न सचेत गराउन निर्णय गरेको थियो । चैत १८ गतेको बैठकले खड्काको नाम उल्लेख नगरीकन अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित) र पचलित नेपाल कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

    नयाँ सरकार बनेलगत्तै पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरुद्धमा खड्काले कांग्रेसको लेटरहेड प्रयोग गरी धारणा सार्वजनिक गरेका थिए । कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले सोमबार पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा वर्तमान कार्यसमिति नै ‘तथाकथित विशेष महाधिवेशनबाट बनेको’ आरोप लगाएका थिए । वक्तव्यमार्फत क्रियाशील सदस्यता खारेज गर्ने विषय स्वीकार्य नभएको खड्काले जिकिर गरेका थिए ।

    त्यसलगत्तै बोलाईएको अनुशासन समितिको बैठकले नेता खड्कालाई कारवाही हुने सम्भावना बढेको हो ।

     

    Post Views: 56
    प्रकाशित मिति: २०८३ बैशाख २, बुधबार ०६:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    अनुमति बिना आयोजना हुन लागेको आईभीएफ परामर्श शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन
    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
    Advertisement
    ताजा अपडेट
    • १. यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    • २. अनुमति बिना आयोजना हुन लागेको आईभीएफ परामर्श शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

    • ३. कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    • ४. जेन जेड आन्दोलन प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्र अध्ययन समिति गठन

    • ५. सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    • ५. प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.