• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गगनलाई सिंगो कांग्रेसको सभापति बनाएको हो, दास, लास, अश्लील, अराजक, अनुशासनहीन कविलाको नाइके बनाएको होइन : केदार कार्की

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २, बुधबार १३:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले विषेश महाधिवशेनले गगन थापालाई सिंगो कांग्रेसको सभापति बनाएको भन्दै दास, लास, अश्लील, अराजक, अनुशासनहीन कविलाको नाइके नबनाएको बताएका छन् । समाजिक संजाल मार्फत कार्कीले पार्टी सदस्यताको विषयमा पछिल्लो समय बढेको विवादपछि कारबाहीको धम्की आएको भन्दै उनले विशेषबाट थापालाई सभापति बनाए पनि कविलाको नाइके नबनाएको बताएका हुन् ।

    उनले पञ्चायतको निरंकुश सरकारले धम्की दिँदा, कठघरामा उभ्याउँदा, आर्मी र पुलिसको बुटले शरीरका अंग–अंगमा बजार्दा, सँगै भएको साथीलाई आँखाअगाडि गोली ठोक्दा नेपाली कांग्रेस जिन्दावाद, प्रजातन्त्र जिन्दावाद, जय नेपाल भनेर नारा लागाउने, माओवादीले छानी–छानी रुखमा बाँधेर घाँटी रेटेर मार्दा बीपी, सुवर्ण शमशेर, किसुनजी, गिरिजा प्रसादहरूले दिएको सदस्यता इजरामा बाँधेर सुरक्षित राख्नेहरूलाई संवाद होइन कारबाहीको धाक देखाउनु अतिवाद भएको बताएका छन् ।

    कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् – ‘हामीले विशेष महाधिवेशनबाट सिंगो कांग्रेसको सभापति बनाएको हो । दास, लास, अश्लील, अराजक, अनुशासनहीन कविलाको नाइके बनाएको होइन । संवाद गर्नुस्, समाधान निकाल्नुस्, जिम्मेवार हुनुस् । सबै मिलेर एक नेपाली कांग्रेसको नियमित महाधिवेशन गरौँ । संवाद नै समाधानको उपाय हो भन्ने थाहा होला नि ।’

    Post Views: 66
    प्रकाशित मिति: २०८३ बैशाख २, बुधबार १३:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    अनुमति बिना आयोजना हुन लागेको आईभीएफ परामर्श शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन
    कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
    Advertisement
    ताजा अपडेट
    • १. यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    • २. अनुमति बिना आयोजना हुन लागेको आईभीएफ परामर्श शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

    • ३. कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

    • ४. जेन जेड आन्दोलन प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्र अध्ययन समिति गठन

    • ५. सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    • ५. प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.