• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

नदी किनारका बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ११, शुक्रबार १८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने क्रममा बल प्रयोग नगरिने स्पष्ट पारेको छ।

    जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने नीति अनुरूप प्रक्रिया अघि बढाइने सरकारको भनाइ छ।

    सरकारका प्रवक्ता, शिक्षा, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै प्रहरी परिचालनमार्फत जबरजस्ती बस्ती खाली नगरिने बताएका हुन्।

    उनले सरकार आफ्नो राजनीतिक प्रतिबद्धता, कार्ययोजना तथा पूर्वघोषित निर्णयप्रति दृढ रहेको उल्लेख गर्दै देशभर रहेका सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोजिने बताए। विगतमा सुकुम्वासीका नाममा हुँदै आएको राजनीतिक प्रयोग अब अन्त्य गरिने उनको धारणा थियो।

    मन्त्री पोखरेलका अनुसार प्रारम्भिक चरणमा बाढीको उच्च जोखिममा रहेका काठमाडौँ उपत्यकाका तीन सुकुम्वासी बस्तीलाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा सार्ने योजना अघि बढाइएको छ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १८:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन
    तनहुँ बस दुर्घटनाः २ जनाको मृत्यु, ९ जना गम्भीर घाइते
    शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप
    Advertisement
    ताजा अपडेट
    • १. मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

    • २. तनहुँ बस दुर्घटनाः २ जनाको मृत्यु, ९ जना गम्भीर घाइते

    • ३. शेखर गोल्छाविरुद्ध ४ दिन म्याद थप

    • ४. पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    • ५. नदी किनारका बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.