• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अब  शुसिल कोइरालाका पालाको जस्तो दह्रो काङ्ग्रेस सदाका निम्ति सकियो

  •  गोकर्ण पौडेल
  • २०८३ जेष्ठ २९, शुक्रबार ११:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इतिहासमा कयौ पटक नेपाली कांग्रेस लाइ कमजोर बनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल भए । पछिल्लो ०५८ को खेलमा देउवा पछाडि रहेको ताकत गिरिजाप्रसाद भन्दा बलियो भयो पार्टी ख्याल ख्याल मै टुट्यो । शान्ति सम्झौता र अन्तरिम सरकारका बखत फेरि गिरिजाप्रसाद बलिया भए पार्टी मिल्यो ।

    १३औ र १४औ महाधिवेशनका बेला पार्टीले गुटगत राजनितिलाई मान्यता दियो साथै शेरबहादुर देउवा र तत्कालिन महामन्त्री गगन थापाजी र विश्वप्रकाश शर्माजी एका एक एकढिक्का भए । पटक पटक सरकारमा अङ्सियार पठाइयो । ०८२ भाद्र २२ गतेसम्म पनि शेरबहादुर देउवा कांग्रेस र गगन थापा कांग्रेस मिलेरै अगाडि बढिरहे ।

    भाद्र २३-२४ को विध्वंस पछि जिउँदै अवसान सहेको शेरबहादुरलाई हिजो सम्मका आफ्नै महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पलायन गराउने सम्मको खेल सफलता पुर्वक सम्पन्न गरे ।

    सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र सितल निवास जलाउने एवं शेरबहादुरको राजनिति बाटै पलायन, विषेश महाधिवेशनको मञ्चन र रवि लामिछाने र बालेन शाह मिलाउने खेल एउटै कोठाको एउटै मिटिङ्गमा तय थियो । गगन थापा र विश्वप्रकाश शर्मा अनभिज्ञ रहे या तात्तातो सभापतिका निम्ति राजनितिका सबै मर्यादा भुले ।

    कस्तै अवस्थामा पनि नाकै मुनि आएको १५औ महाधिवेशनको बैधानिक सभापति छोडेर परचक्रि योजनामा नेपाली कांग्रेसको अस्थायी सभापति गगन थापालाई प्यारो लाग्यो ।

    अब काङ्ग्रेस ले गगन थापा र विश्व प्रकाश जस्ता सभापति पटक पटक,हरेक पटक पाउला तर दक्षिण एसियामा उदयीमान भारत र उत्तरी छिमेकी चीनका विच विश्वास,भरोसा र मधुर सम्बन्ध, कमसे कम ०७० को शुसिल कोइरालाको जस्तो दह्रो काङ्ग्रेस सदाका निम्ति सकियो ।
    उपरोक्त सबै घटनाको श्रेय र जिम्मेवारी नाटकिय रूपमा ३१ दिन सम्म सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्मासँग कुनै सम्वाद र भेटघाट नभएका निरिह पुर्णबहादुर खड्कालाइ थोपरिदै छ । सत्यमेव जयते ।

    पौडेलको फेसबुकबाट

     

    Post Views: 183
    प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार ११:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • २. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ३. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ४. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    • ५. चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.