• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शिलाजित प्रयोग गरिएको इनर्जी ड्रिङ्क ‘भिट सिला’ सोमबार औपचारिक सार्वजनिक

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार १३:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य प्राकृतिक सम्पदा शिलाजित प्रयोग गरेर नेपालमा नै उत्पादन गरिएको इनर्जी ड्रिङ्क ‘भिट सिला’ सोमबारबाट बजारमा आउने भएको छ । पहिलोपटक हिमालयन शिलाजितमा आधारित इनर्जी ड्रिङ्क ‘भिट सिला’ भिटसिला फुड्स एण्ड वेभरेज प्रालि उत्पादन गरेको हो ।

    कम्पनीका अनुसार, आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको पौराणिक एवं प्राकृतिक महत्त्वलाई एउटै उत्पादनमा समेटिएको यो विश्वकै सम्भवतः पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजित इनर्जी ड्रिंक हो । विभिन्न क्षेत्रमा अनुभव बटुलेका तीनजना नेपाली उद्यमीहरूको संयुक्त लगानी र सोचबाट यो ब्रान्डको साउन १८ गते औपचारिक रूपमा सार्वजनिक गरिने भएको हो ।

    यो ब्रान्डको सुरुवात तीन नेपाली उद्यमी—नरेन्द्रबहादुर चन्द, विवेक सिटौला र कविन्द्र प्रसाईँको संयुक्त लगानी तथा सोचबाट भएको हो । कम्पनीमा अन्तर्राष्ट्रिय साझेदारका रूपमा लन्डनकी डा. हाना जोडिएकी छन्, जसले निर्देशक तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धकका रूपमा विश्वव्यापी बजार विस्तारको नेतृत्व गर्नेछन् ।

    ‘मेड इन नेपाल’ लाई विश्वभर पु¥याउने लक्ष्य राखिएको यस पेय पदार्थको प्राथमिक निर्यात बजार यूके, अमेरिका, युरोप र मध्यपूर्व हुनेछन् । यसै योजनाअन्तर्गत लन्डनमा कम्पनी दर्ता भइसकेको छ भने आगामी तीन महिनाभित्र बेलायतमै उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीका अध्यक्ष विवेक सिटौलाले जानकारी दिए ।

    भिट सिला केवल एउटा पेय पदार्थ मात्र नभई नेपालको शिलाजितलाई विश्वव्यापी ब्रान्ड बनाउने अभियानका रूपमा अगाडि बढाउने र भविष्यमा शिलाजितमा आधारित अन्य स्वास्थ्यवद्र्धक र फङ्सनल वेभरेजहरू पनि बजारमा ल्याउने कम्पनीको योजना रहेको बताइएको छ ।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १३:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.