• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आफू पीडामा रहेको तुंदी कन्स्ट्रक्सनद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५२ लाख सहयोग

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १८, बिहीबार १२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । तुंदी कन्स्ट्रक्सनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५२ लाख सहयोग गरेको छ। सो रकम तुंदी कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष ऋषि प्रसाद सुवेदी विहिबार अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    सो बाढिका कारण आफ्ना कर्मचारी गुमाउनुका साथै क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, एक्साभेटर, टिपर लगायतका महत्वपूर्ण स्रोतसाधन तथा निर्माण सामग्रीमा ठूलो क्षति व्यहोरेको तुंदी कन्स्ट्रक्सन कठिन परिस्थितिमा समेत तुंदी कन्स्ट्रक्सन प्रा।लि। प्रभावित समुदायको उद्धार, सडक खुलाउने तथा पुनःस्थापनाको कार्यमा निरन्तर सक्रिय रहँदै आएको छ।

    तुंदी कन्स्ट्रक्सनले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आफ्नो पीडा ठूलो भए पनि राष्ट्रप्रतिको दायित्वलाई पहिलो प्राथमिकता रहेको जनाएको छ ।

    Post Views: 189
    प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १२:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • २. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ३. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ४. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    • ५. चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.