• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

राष्ट्रियसभा उपाध्यक्षसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार १९:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।

    भेटमा नेपाल–चीन ऐतिहासिक मित्रता, द्विपक्षीय सम्बन्ध, सांस्कृतिक आदानप्रदान, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो।

    दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, प्राविधिक तथा जनस्तरको सहकार्य विस्तार गर्नेमा जोड दिएका थिए ।

    भेटका क्रममा उपाध्यक्ष भण्डारीले नेपाल एक–चीन नीति प्रति अडिग रहेको कुरा स्पष्ट पार्दै नेपालको विकास प्रयासमा चीनले पुर्‍याउँदै आएको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गरेकी थिइन् ।

    उपाध्यक्ष भण्डारीले नेपालको पर्यटन, पूर्वाधार विकास, सुशासन र समृद्धिका लागि मित्रराष्ट्र चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरिन् ।

    राजदूत चाङले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीनको साथ रहने प्रतिबद्धता व्यक्त गर्दै विश्व शान्तिका लागि मध्यपूर्वमा जारी युद्धको समाधानका लागि चीनले पहल गर्ने विश्वास दिलाएका थिए ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार १९:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोल्पा जिप दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन
    एक महिनामै ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता
    राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश
    Advertisement
    ताजा अपडेट
    • १. सार्वजनिक बिदामा पनि ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    • २. रोल्पा जिप दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

    • ३. एक महिनामै ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता

    • ४. राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

    • ५. रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    • ५. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.