• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

एक महिनामै ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। सार्वजनिक सेवा प्रवाहमा बिचौलियाजन्य गतिविधि नियन्त्रण गर्न सञ्चालन गरिएको अभियान अन्तर्गत पछिल्लो एक महिनामा देशभर ४१७ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट १२३ जना रहेका छन् । यस्तै कोशी प्रदेशबाट ४५, मधेश प्रदेशबाट ५०, उपत्यकाबाहेक बागमती प्रदेशका जिल्लाबाट ७६, गण्डकी प्रदेशबाट २७, लुम्बिनी प्रदेशबाट ४४, कर्णाली प्रदेशबाट २४ र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका हुन् ।

    प्रहरीले उपलब्ध गराएको विवरणअनुसार पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै मुद्दा दर्ता गरिएको छ भने बाँकी २९६ जनालाई प्रारम्भिक अनुसन्धानपछि छाडिएको छ ।

    सरकारी तहबाट सार्वजनिक सेवा प्रणालीलाई बिचौलियामुक्त बनाउँदै नागरिकमैत्री, पारदर्शी तथा छिटो-छरितो सेवा सुनिश्चित गर्ने नीति अनुरूप विभिन्न सेवा प्रवाह केन्द्रहरूमा निगरानी र कारबाही तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार २१:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोल्पा जिप दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन
    राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश
    रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
    Advertisement
    ताजा अपडेट
    • १. सार्वजनिक बिदामा पनि ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    • २. रोल्पा जिप दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

    • ३. एक महिनामै ४१७ बिचौलिया पक्राउ, १२१ विरुद्ध मुद्दा दर्ता

    • ४. राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

    • ५. रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    • ५. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.